Friday, July 8, 2011

कविता : " शिव बुटी "

शिव र मेरो fight भाको
गोजी पनि अलिक tight भाको ।।
म भोले सँग माग्ने माल
भोले माग्ने गौरी सँग
भोले र मेरो जोराजोरी देखेर
संसार सबै थिए दङ्ग ।।
एउटा जोगिले सलाई-बट्टा भरेर दियो
बिचरो शिव त गर्दै रहेचन मेरो चियो
देखेर हाथमा मेरो G
तिर्सुल फालेर पछी लागे शिवजी
शिवले शिखरबाट सुर्ती झारे
पात र गेडा अन्शबन्डा मैले गरे
एक stick उन्ले सके
बाँकी मेरो भाग
कस्तो भोक्मरी लाग्या शिवलाई
पाउनुपर्छ सरल माल एही छ हाम्रो माग ।।
-आ'बिष'