...just a thought.....
मनका उबडखाबड तरङ्ग जस्तै भरङ्गहरु
Tuesday, September 11, 2018
मुक्तक : अपूरो
मुक्तक :
पानीलाई प्यास लाग्यो भन उस्लाई के पिलाउँ
आगोलाई ठण्डी लाग्यो भन अब के जलाउँ
Read more »
गजल : काली थिई ऊ
~आविष्कार
काली थिई ऊ अलिकती
जाली थिई ऊ अलिकती
भरिली बहिरबाट, भित्र
खाली थिई ऊ अलिकती
Read more »
नेपाली प्यारोडी गीत : ईश्वर तैंले लगेर फेरी कसरी
नेपाली प्यारोडी गीत : ईश्वर तैंले लगेर फेरी कसरी
~आविष्कार
लय : ईश्वर तैले रचेर फेरी कसरी बिगारिस
ईश्वर तैंले लगेर फेरी कसरी फर्काईस् ?
पतीको भूल छोपेको तेस्तो कसरी उघारीस् ?
ती भूल हरे देखाई उस्लाई कसरी फर्कैइस् ?
हे सासु आमा बिहेमा गर्दा निर्दोष मुहार
ति मुहार भईदेलिन यस्ती भन्ने थिएँन बिचार
Read more »
गीत : दोष
गीत : दोष
~आविष्कार
नभनेको कुराले मन पोल्दो रहेछ
नगरेको कुराले जीवन जल्दो रहेछ
औँसीमा पनि एक्लो रात आँसु पोख्दो रहेछ
Read more »
Monday, September 10, 2018
मुक्तक : जिन्दगी
भैरबको ऐजन ऐजन लम्पसार जिन्दगी
हरीभक्तको चुराजस्तो प्याट्ट फुट्ने जिन्दगी
अहिले बाँचे कैले बाँच्नु, खै के पो साँच्नु
कालीप्रसादको छल्केर आँखामा बग्ने जिन्दगी ।।
कविता : चाहना
~
अप्सरा गिरी भारती
~
तिमी एक सुन्दर फूल
अरु कसैकी वागकी
तिमीलाई टिपेर दानिमा सजाउन नसकेपनी
तिम्रो समिपमा बसी फोटो खिच्न चाहन्छु ।
तिमी एक मधुर धुन
अरु कुनै कठिन रागकी
Read more »
Sunday, September 2, 2018
मुक्तक : एक शून्य
~आविष्कार
नाम जे लिउ पूर्ण सत्य त्यही एक शून्य
बाटो अनेक पुग्ने ठाउँ त्यही एक शून्य
जन्जाल मिथ्या मै सत्य खोज्न तल्लिन
लिन हुने परम ज्वाला त्यही एक शून्य ।
Tuesday, August 21, 2018
मुक्तक : जुठो
विश्वाश ठुटो
आशा ढुटो
सल्किएको ठुटोले ढुटो पनि सल्काउँदो हो
आस्था जुठो
Monday, August 20, 2018
मुक्तक : अर्धचेत साथी
मुक्तक :
शून्यमा शून्य हुन नसकेको यो अर्धमृत साथी
आगोमा आगो हुन नसकेको यो अर्धप्रेत साथी
Read more »
Thursday, August 16, 2018
मुक्तक : माया
मुक्तक : माया
~आविष्कार
तिम्ले दिएको माया मैले बुझिन
तिम्रो दिलको मायामा म रुझिन
मनको माया मनले बुझ्न कसरी सिक्नु हो ?
तिम्रो दिलको माया मैले देखिन ।।
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)