why do I have to be critical of all ? why do I have to be judgemental for all ? I can just be quiet and be at the moment without a mask. a mask that i wear all day, all moment..... why should it be on me ? burdening me ?
नेपाली साहित्यमा चासो राख्नेहरुका लागि ‘साहित्य संग्रहालय’ परिचित वेबसाइट हो। यहाँ सबैजसो साहित्यकारहरुका सामग्रीहरु एक साथ पाइन्छन्। प्रायः साहित्य अनुरागीहरू यस वेबसाइटका बारेमा जानकार भए पनि यसका संचालकबारे बेखबर छन्। किन यो संग्रहालय तयार हुँदैछ, धेरैका लागि यो चासोको विषय रहँदैआएको छ। यही चासो अमेरिकामा रहेका साहित्यकार कृष्ण कुशुमलाई पनि लाग्यो। सोधखोजको क्रममा फेला परे, आविष्कार भारतीलाई। भारती तिनै व्यक्ति हुन्, जसले साहित्य संग्रहालय चलाइरहेका छन्।
मुक्तक : थुनिईन्छ, गुम्सिन्छ, अद्रिश्य बाष्पको डहन छ फ्याँकीईन्छ, हुत्याईन्छ, फुक्का मुस्कान सघन छ गयो, जाँदैछन् अझै गईरहनेछन् एक पछी अर्को गरी बोलदैन कोही खुलेर मात्र भन्छन् बिषय गहन छ । #मानसिकरोग #डिप्रेसन #स्वहत्या