Showing posts with label शेर. Show all posts
Showing posts with label शेर. Show all posts

Tuesday, September 18, 2018

शेर : प्रित

मुस्कान नाच्छ बाहिर, भित्र आँशु बगिरह्यो
प्रित बग्छ गहिरेर, चित्र कतै बनिरह्यो ।।

Friday, March 17, 2017

आफ्नै धुनमा चरिरहेका मेरा केही शेर

हजार सपना आए अनी बिलाए निष्पट्ट अँध्यारोमा
कतीले मेटे कतीले जगाए प्यास जीवनको डोबटोमा ।।
-

एक शेर :
प्रेमको सङ्गितमा आउ नाचौँ तिमी र म
मिलेर राग यस्तो गाऔँ हराउँ तिमी र म ।।
- Feb 6th 2016

एक शेर :
चञ्चलता अनि मादक्ता छ यो मायामा
निश्छल्ता अनि ढृष्टता छ यो मायामा ।।
-  March 2nd 2017

एक शेर यस्तो पनि :
यति धेरै नकारात्मक हामी छौँ किन ?
हर्दम हरकुरो उल्टै हामी देख्छौं किन ?
-march 5th 2017

# आबिष