Monday, July 24, 2017

मुक्तक : झेल्ला


कसैले भनेको नपुग्दा
कहीं कतै नझुक्दा
रेल्ला गर्दै झेल्ला गर्दिन्छन्
हुन्छमा हुन्छ नथप्दा ।

Friday, July 14, 2017

छोटो कविता : दुष्ट म

छोटो कविता : दुष्ट म
------------------------
तराजु भयो पलहरु
जोखियो पाउ किलोमा
तीतो भयो सम्बन्धहरु
नूनचूक दलियो पिलोमा
जञ्जालको सञ्जालमा धसिईयो
उत्रुँ भन्छु झन धरातल भासियो

Thursday, July 13, 2017

मुक्तक: साथि

मुक्तक: साथि
------------------------------
कुरो सुनुन्जेल स्वस्थ साथी
भनेको मानुन्जेल मस्त साथी
समयले अलिकती