जमेको ताल
भित्र चञ्चल माछा
गहिराईमा ।
************
सिमल भुवा
हावासँगै उड्दै छ
नवआँकुरा
**********
Showing posts with label Haiku. Show all posts
Showing posts with label Haiku. Show all posts
Monday, January 11, 2021
चार हाइकु
Thursday, September 3, 2020
Monday, August 10, 2020
तीन हाइकु
शितल काँडा
बहनु एक रीत
मन्द मुस्कान
########
मुखैको गाँस
निल्नु न ओकल्नु भो
जुङ्गा मठार्यो ।
#########
सेता चमेली
रगतका टाटा छन्
नव यौवना
#########
Wednesday, July 29, 2020
Saturday, March 7, 2020
केही सेन्र्यु / हाईकु
बिभिषण छन्
आफ्नै घर ध्वस्त भो
खुशी कस्तो यो ?
------------------
आकाशगङ्गा
रङ्ग फेरि रहन्छ
अतल भोक ।
-------------------
नुनिलो पानी
छ समुद्रीक भोक
अज्ञानि माझि
------------------
आड भरोसा
अनुरक्त लिस्नो छ
माध्यम एक
-------------------
अपूर्ण जोहो
प्रतिक्षामा बगर
अमेट्य प्यास।
------------
पर्दामा सबै
जोडिएको संसार
भिन्न छु भन्छन्
------------------
Wednesday, November 6, 2019
Thursday, September 19, 2019
दुई हाइकु
चिप्लेकिरा त्यो
बाटो कोर्दै हिँड्दैछ
क्रुर भास्कर ।
****************
बिहानी शीत
गुँडमा छन् बचेरा
जनित्व गाढा ।
9/14/2019
Monday, September 9, 2019
Monday, June 24, 2019
पाँच हाइकुहरु
पसिना धारा
धरा अझै प्यासी छे
आकाशे पानी ।
***************
आस्थाको राँको
सिउँडीको बगैंचा
धरा अझै प्यासी छे
आकाशे पानी ।
***************
आस्थाको राँको
सिउँडीको बगैंचा
एक हाइकु एक सेन्र्यु
हाइकु :
शुभेच्छा बर्षा
बगायो संबेदना
नक्कली इच्छा ।
**************
सेन्र्यु :
इमान्दारिता
किलोको कती
बिकाउ दृष्टि
शुभेच्छा बर्षा
बगायो संबेदना
नक्कली इच्छा ।
**************
सेन्र्यु :
इमान्दारिता
किलोको कती
बिकाउ दृष्टि
Monday, June 17, 2019
दुई हाइकु
खरानी सन्ध्या
खेतका भ्यागुता
एक्लौटी गीत ।
****************
मुस्कान रोप्यो
बिस्कुन विश्वाशको
आत्मा बिक्रिमा ।
6-17-2019
खेतका भ्यागुता
एक्लौटी गीत ।
****************
मुस्कान रोप्यो
बिस्कुन विश्वाशको
आत्मा बिक्रिमा ।
6-17-2019
Thursday, April 11, 2019
18 English haiku#1
Melancholic chatter
Fire wood rumbles
Rattling stomach.
.............
Shadow of sun
Fluttering earth
New creation.
..............
Growling wind
Unsettling doubt
Snapping folk tale.
Fire wood rumbles
Rattling stomach.
.............
Shadow of sun
Fluttering earth
New creation.
..............
Growling wind
Unsettling doubt
Snapping folk tale.
Thursday, March 21, 2019
दुई हाइकुहरु
खोजी रङ्गको
टुसाएको गगन
भग्न ईन्द्रेणी ।
*************
छड्कियो खिर
ओदानी अभ्यस्त छ
ध्वस्त माझेरी ।
**************
2019-3-21
टुसाएको गगन
भग्न ईन्द्रेणी ।
*************
छड्कियो खिर
ओदानी अभ्यस्त छ
ध्वस्त माझेरी ।
**************
2019-3-21
Monday, February 27, 2017
Tuesday, September 15, 2015
Subscribe to:
Posts (Atom)