रोपाईंबाट थाकेको त्यो रोपाहा बाउसे रुन्दारुन्दा एकोहोरो पल्टेको त्यो सारंग्गी मझेरीमा एकसुरले चिच्याईरहेको त्यो फ़ट्यनग्ग्रो सबले त आफ्नो श्रम रोपेर कविता फलाई रहेछन,
घरको खोपामा रङ्गहिन सपना गुम्सिँदै थियो स्वत्रन्त्र आकाशमा रङ्गीन चरा उड्दै थियो स्वत्रन्त्रताले सपनालाई सुटुक्क कोट्याएर सोध्यो के म बिना तिमी छट्पटाएकी छैनौ ?
छोटो कविता : प्याला
- आ'बिष' -------------------- आफ्नो को छ खोज्छु आफू नै परायाको भेट्छु सौम्य रम्य सम्मोहित पार्ने जीवन प्याला भर्दै रेत्याउँदै फेरी भर्दै हर पल म पि
था छ भन्छन सबै सबै उनिहरुलाई थाहा होला त भात्किएको घरको काहानी उनिहरुलाई थाहा होला त सल्किएको आशाको काहानी उनिहरुलाई था छ भन्चन सबै सबै उनिहरुलाई बुझुन कसोरी, बुझाउँ कसोरी म यो पिडा
आज मे दिवस आज मज्दूर दिवस हर मज्दूर भन्छ आज 'म' सँग 'ज'थाभावी गरेर 'दूर' हुने दिन कथा फलाक्दै ब्यथा बेच्दै पन्छिने दिन, बिदेशी पैसा मेरा नामका लठ्ठीले झार्ने दिन