Friday, November 16, 2018

कविता : मेरी आमा

कविता : मेरी आमा

वैभवि, नितान्त निर्मल
स्वच्छ, स्निग्ध मुस्कान साथ्
दिई रहन्छे उ मेरी आमा
भोकाएका सन्तान प्रति एकोहोरो
ममता पोखिरहन्छे मेरी आमा
तृप्त सन्तती पार्न निर्झर
असिमित पोखीईरहेकि
पोले पनि, बिझे पनि
घाउ बोकी मौन पिडा सोंसीरहेकी
सहनशिल मेरी आमा,
मेरी नेपाल आमा ।

No comments: