Monday, December 18, 2017

गजल : तिम्रालागी मान्न थालेकोछु


म भगवान नमान्ने मान्छे, तिम्रालागी मान्न थालेकोछु,
म केही नमाग्ने मान्छे, तिम्रालागी माग्न थालेकोछु ।

हर कोषमा जीवन सञ्चार हुँदा नाम तिम्रै जप्छ
म कोही नभज्ने मान्छे, तिम्रलागी जप्न थालेकोछु ।