Thursday, August 17, 2017

गजल : डुब्छु म झन झन

तिमी मलाई तिम्रो पछी नआऊ भन्छ्यौ
आको छैन कि भनी आँखा घुमाइ हेर्छ्यौ ।।

मूढको पनि कविता फुट्ने रुप-शील छ तिम्रो
नहेरुम् भन्छु टुपुलुक्क केही बहानामा भेट्छ्यौ ।।

Wednesday, August 16, 2017

मुक्तक : सोंच


हज्जार टाउकाका दश हज्जार सोंच
नजर कस्ता ति देख्छन् खाली मोज

मुक्तक : चासो

मेरो बारेमा म भन्दा धेरै तिम्लाई छ चासो
बिचरा सोच्दासोच्दै घटी सक्यो होला बोसो

Wednesday, August 2, 2017

छोटो कविता : आषिक


आशा म राखुँ के
इच्छा म पोखुँ किन
सर्वेसर्वा तिमी सर्वज्ञाता पनि
मूढ बुद्धी बग्छ सुख खोजी