Wednesday, August 16, 2017

मुक्तक : सोंच


हज्जार टाउकाका दश हज्जार सोंच
नजर कस्ता ति देख्छन् खाली मोज
पर्दा पछाडिबाट बाण हान्छन् ति राम कृष्णहरु
बढौं मुस्कानले परास्त गर्दै तिन्लाई रोज ।।

No comments: