Wednesday, August 16, 2017

मुक्तक : चासो

मेरो बारेमा म भन्दा धेरै तिम्लाई छ चासो
बिचरा सोच्दासोच्दै घटी सक्यो होला बोसो
हात्ती लस्किदै गर्छ भुक्छन् कुकुरहरु
प्यारो त्यो खुराफाती शैलीको राख्दिन म मेसो ।।

No comments: