Thursday, October 5, 2017

व्यङ्ग्य कविता : जोगिहरु

व्यङ्ग्य कविता : जोगिहरु
-----------------------------------------
पहेलो अलिकती
अलिकती गेरु वस्त्रले
छोपिएर कतै
त कतै नग्न भस्म मात्र ओडेर
हामी दिगम्बर हौं
पूज हामीलाई भन्दै ओईरेकाछन्
कान चिरिएका जोगीहरु आजकाल ।

- आविष

No comments: