Friday, October 6, 2017

सूत्रकथा : प्रेम

सूत्रकथा : प्रेम

-----------------
- हेर भनेको मान, मलाई प्रेम गर्छु भन नत्र !
- नत्र के ?
- नत्र, तिम्रो पूर्व प्रेमको रङ्गिन चित्रकारीताका नमूना प्रवीणताकासाथ म बजारमा पस्किने छु ।

- आविष

No comments: