Friday, October 13, 2017

कविता : दर्पण-छायाँ

कविता : दर्पण-छायाँ
----------------------------

चिहानघाटमा आज
घुम्दै एस्सो चिहाएको
दर्पण देखाउँदै
सुतीरहेको भूत
ध्यानमग्न बर्तमान 
चिच्याईरहेको भविष्य
छायाँमा देखेर पनि
नदेखे जस्तो गर्दै
व्यस्त कोलाहलपूर्ण 
रुग्ण जीवनमा रम्न
फर्किएँ म ।

- आ'विष'
 

No comments: