Friday, October 6, 2017

सूत्रकथा : प्रेम

सूत्रकथा : प्रेम
-----------------
- के तिमी मलाई प्रेम गर्छौ ?
- गर्छु, कुनै शङ्का ?
- गर्छौ भने मलाई उपहार किन दिँदैनौ त ?
- उपहार प्रेमको मापक हो र ?
- उपहार प्रेमको सुचक हो, प्रमाण हो र यादका आधार हो नि 

- आविष

No comments: