Monday, October 9, 2017

मुक्तक : जीवन-मृत्‍यु

मुक्तक
जीवनको उद्देश्य बाँच्नु होईन रहेछ
असली जीवन त मृत्‍युलाई जित्नु रहेछ
दु:ख, माया, संघर्ष यि त छद्म हुन्
जीवन पनि पो मृत्‍युको छाँयामा लुक्दो रहेछ

No comments: