Wednesday, February 15, 2012

कविता : अनिदो रात

दोहोरिये को त्यो रात अनिदो रह्यो किन
मात मा हारेको हात रित्तो भयो किन
हात छुटिन्छ नयाँ बलियो साथ पाउनलाई
गलत गीत भुलिन्छ सुमधुर गीत गाआउनलाई
कोइ सही त कोइ गलत यहाँ बास् दृष्‍टिकोण मात्र फरक
गन्तब्यहिन चौतर्फि द्रिश्य दर्शाउछ आत्मा को तडप
अगी बढ्नु याद सँगाल्नु नै रहेछ हाम्रो कर्म
हरेक कथा को एउटा ब्यथा छ कस्ले बुझ्छन् अर्का को मर्म
-अाबिष
(15th feb 2012)

No comments: