Tuesday, February 6, 2018

सूत्रकथा : घोषणापत्र

सूत्रकथा : घोषणापत्र

नेता जि झोक्किँदै पार्टीकार्यकर्तालाई सोध्छन, "हैन घोषणापत्रमा यो पाली के लेख्नुभाको थियो हँ ? सप्पैले हम्ले ढाँट्यौँ पो भन्दैछन् त ?"

कार्यकर्ता शिर नुहाउँदै, नम्र डराएको भावमा,"के लेख्नु र हजुर , मात्र "सपना तपाईंँको पूरा गर्ने सङ्कल्प हो हाम्रो" लेखेको थिएँ । "

No comments: