~आविष्कार
हैन हजुर कती दिन सहनुहुन्छ यो शाषक अध्यक्षलाई ?
पर्खनुस् न ! अब केही दिनमा त मेरो नि खुलिहाल्छ ।
के खुल्छ हौ ?
एउटा पार्टी
तपाईं त छल्-छाम-सप्पै-हाम पार्टीको उपाध्यक्ष हैन र ?
हो त
अनी किन नयाँ पार्टी त ?
खै मैले भनेको अध्यक्ष फिटिक्कै मान्दैनन् , उमेर पुगेर नि पद छोडेकै हैन । कती उस्को मुनी राजनीति गर्नु, कती उस्का र उस्ले मात्र खान पाउने ? भनेर खोल्दिन ला'को मैले त आफ्नै एउटा पार्टी ।
निर्वाचन आयोगमा दर्ता गर्नु भो त ?
छैन; पार्टीको नाम, विधान, घोषणापत्र, नियम, झण्डा, प्रतीक चिन्ह, चुनाव चिन्ह चैं हिजो दिउँसो मेरी श्रीमतीले तयार गरिन रे अब कार्यकारी समितिको नागरिकता खोज्दै छु अनी १० हजार जना मतदाताको हस्ताक्षर त हिजो रात भर बसेर सक्काको ।
(चप्लुसिअन अन्दाजमा लेघ्रो तान्दै)ओ हो ! ल अहिले नमस्ते, ढोग, सष्टाङ्ग दण्डवत टक्राएँ अध्यक्ष साहब ।

No comments:
Post a Comment