...just a thought.....
मनका उबडखाबड तरङ्ग जस्तै भरङ्गहरु
Saturday, March 6, 2021
मुक्तक : माझा
सबलाई नामको राजा हुनुछ
ठाम्कुठाम बज्ने बाजा हुनुछ
आफू उडुँ माथी, अरुलाई चैट गरुँ
यस्तै धारिलो माजा हुनुछ ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment