Monday, August 20, 2018

मुक्तक : अर्धचेत साथी

मुक्तक :
शून्यमा शून्य हुन नसकेको यो अर्धमृत साथी
आगोमा आगो हुन नसकेको यो अर्धप्रेत साथी
भेट्टाउन नसकेको भट्किन पनि नसकेको चैतन्य भएँ
चिन्तामा चिन्ता हुन नसकेको यो अर्धचेत साथी

No comments: