Wednesday, April 3, 2019

मुक्तक : माया र रक्सी

मायाको ढाक्रो बजारमा सस्तै भो 
स्वाद मदिराको जिब्रोमा धस्तै गो
माया र रक्सीमा के फरक रैछ र ?
पोखिएर दिने त्यो मात उस्तै हो ।
4-3-2019

No comments: