Tuesday, July 7, 2020

मुक्तक : ठिकै भयो

मुक्तक :
छाडिन चाहन्थ्यौ, छाडियौ ठिकै भयो
बाँडिन चाहन्थ्यौ, बाँडियौ ठिकै भयो
बाँधेर राख्नु कसैलाई,
यो कुनै धर्म हैन
टाढिन चाहन्थ्यौ, टाढियौ ठिकै भयो ।
#इच्छाकाकुरा #आविष

No comments: