********************************************
* नजिक र टाढा त मनको भ्रम न हो *
* यहाँ खुनको रङ्ग सुनले धुनु एउटा क्रम न हो *
* देख्छ्न सबैले रम्भाहरु रत्तीएको मात्तिएको पात्तिएको *
* राधा-मिरा जस्तै यिनका हृदय होला नि आँत्तिएको *
* मनका शूल अनी जलन यिनको शायदै कसैले बुझ्लान *
* रङ्गिन महफिलका भुईं पनि आसुँले पोतिएका होलान *
* *

* बिर्सिन्छन मायालाइ यहाँ माया गर्छु भन्ने हरु *
* रित्तिन्छन अथाह सागर प्रितको भर्छु भन्ने हरु *
* अस्ताउँदो सूर्यको अर्थ कान्तिहीन दिन हैन *
* मिठो आभास मधुर याद लुट्छन मनको चैन *
* ये मुटु छोडी जाने निष्ठुरी, एक फेर मुटु साटेर त हेर *
* तातो मुटु चिसो परिवेष, प्रेम आत्माको मागेर त हेर *

* माया लागेर आयो मलाई त्यो मोरो ध्वाँसे को *
* बिचरो मुटु भित्र पुज्थ्यो तर अगाडी अवाक भो *
* शायेद प्रेम कहिले कहिँ अव्यक्त मिठो हुन्छ *
* केहि नभन्दा नि त्यो अबोध आँखाले मुटु छुन्छ *
* नहेर्दा पो उकुसमुकुस छटपटी हुँदो रहेछ *
* मुडुले मुटुले सुकुमारी मनमा राज्य पो गरेछ *

* नमच्चिने पिङ्गको १०१ झट्का झैं *
* हजुरहरु उफार्ने म उफ्रिनी भ्यागुता भै *
* कति उफ्रीईयो थाहा छैन *
* कति ट्यार्र ट्यार्र गरें थाहा छैन *
* तर कहीं पुग्छु भनेर उफ्रेको धेरै भा'छैन *

No comments:
Post a Comment