Wednesday, March 18, 2015

मुक्तक : के थिएँ हिजो

चुल्बुल मन लाई बाँधु कसरी
प्रभुको चरणमा लागुँ कसरी
के थिएँ हिजो के छु आज 
भक्तिले आफैलाई भिजाउँ कसरी

No comments: