Friday, December 23, 2016

गजल : रोजे जति दिएँ

~आविष्कार
मागे जति दिएँ
रोजे जति दिएँ ।।
सम्पूर्ण अर्पण 
तिमीले खोजे जति दिएँ ।।
प्याला रित्तियो 
बेहिशिमा पिए जति दिएँ ।।
आशा चुहियो
गाग्रीमा भए जति दिएँ ।।
 
#एक_गजलको_कोशिश

No comments: