Sunday, December 2, 2018

मुक्तक : नशा

लाजको घुम्टोमा अनुहार लुकाइ
प्रितको गीतमा परेला झुकाइ
आउँछ्यौ मेरी माया हजार मुटु रोक्ने चालमा
मदहोश पलहरुमा नशा मिसाइ ।

No comments: