Saturday, February 25, 2017

छोटो कविता : सत्यता जीवनको

काठयाङ्ग्रिदो रात
एक्लो चउरिएको जीवन
आफ्नाको खोजी
माया, मेरो, म, भगवान सबै झुटो 
मुक्ती, मोक्ष, धर्म, स्वर्ग सबै झुटो
नभेट्टाएर कोही
नभेट्टाएर केही
छुट्कारा चक्रबाट
दन्किरहेको चिताको पलङ्  
दाउराको राप नै प्यारो
खरानी नै सत्यता जीवनको ।।
- आविष

No comments: