Wednesday, February 15, 2017

मुक्तक : याद गरिन

​​अपलक चारै प्रहर तिम्रै नाममा सिद्दिन्छ
तरुणा आकाङ्क्षाहरु तिम्रै नाममा रेटिन्छ 
तिमी भन्छौ रे मैले तिम्लाई याद गरिन
हर साँझ एउटा प्याला तिम्रै नाममा रित्तिन्छ ।।

No comments: