Saturday, March 11, 2017

गजल : म रुखो मान्छे


~आविष्कार
 
म रुखो मान्छे 
म सुखो मान्छे ।
 
आफ्नो छैन केही
म ठुटो मान्छे ।
 
अहम् ले भरिपुर्ण
म ढुटो मान्छे ।
 
ध्यय पुरा गर्ने माध्यम
म जुठो मान्छे ।
 
एउटा गजल #प्रयास 

No comments: