Monday, September 18, 2017

मुक्तक : नजर

अधर हो कि त्यो मदको प्याला
पिउँ जीवनभर मेटिदैन प्यास आधा
कड्के नजरको बाणले सिध्यायौ
जसरी सिद्धिईथिन् कृष्णका अगी राधा ।।

No comments: