Friday, September 15, 2017

मुक्तक : आफै कुँद्छु

मुक्तक :
म आफ्नो जिन्दगी आफै कुँद्छु 
बुट्टा मिलाई मिलाई आफै जिउँछु 
च्यातिएका पल अलिकती, अलिकती फाटेका क्षणहरु 
रुपरेखा मिलाई मिलाई आफै सिउँछु ।

No comments: