Wednesday, September 13, 2017

मुक्तक : शिव हुने रहरमा

मुक्तक :
भैरब भए आकङ्क्षाहरु शिव हुने रहरमा
काली भए प्रहरहरु देवी हुने रहरमा
मानव-दानव-राक्षसमा फरक मात्र सोंच-चरित्रको
द्रौपदी भए सत्यहरु सिता हुने रहरमा ।

No comments: