लघुकथा : भक्ती
~आविष्कार
हिजो :
तिमीहरु देश कस्तो राम्रो प्राकृतिक सुन्दर्ताले भरिपूर्ण, जडिबुटीले सजिएको,
तिमीहरु कस्तो मिलनसार, सौम्य, न्यानो अनी सौहार्द व्यवहाँरले भरिएको,
तिमीलाई थाहा छ ? यस्तो राम्रो देश अनी मान्छेले भनेको ट्याक्कै पुराउँछन् नि
हाम्रा भगवान नै सच्चा मुक्तिदाता र अन्तिम उद्धारक अनी तारक हुन्
आउ तिमीलाई म उन्को भक्ती सिकाउँछु ।
कविता : विश्वास ~आ'बिष'कार हर कर्म हर अकर्मण्यता हर शब्द हर नाता हर आस्था हर अबिश्वास हर शून्य हर निराकार हर आकार स्वरुपमा अनन्त विश्वाश भरिन्छ तब न ईश बन्छ ।