~अप्सरा गिरी भारती~
तिमी एक सुन्दर फूल
अरु कसैकी वागकी
तिमीलाई टिपेर दानिमा सजाउन नसकेपनी
तिम्रो समिपमा बसी फोटो खिच्न चाहन्छु ।
तिमी एक मधुर धुन
अरु कुनै कठिन रागकी
तिमीलाई गाउन यसै नसकेपनी
सुनी तिमीलाई रमाउन चाहन्छु ।
तिमी मिठो घामको राप
त्यो ठण्डी काठयाङ्ग्रिने माघकी
तिमीलाई नजिक आई अङ्गाल्न नसकेपनी
दिवामा तिमीलाई महसुस गर्न चाहन्छु ।
तिमी एक सुन्दर फूल
अरु कसैकी वागकी
तिमीलाई टिपेर दानिमा सजाउन नसकेपनी
तिम्रो समिपमा बसी फोटो खिच्न चाहन्छु ।
तिमी एक मधुर धुन
अरु कुनै कठिन रागकी
तिमीलाई गाउन यसै नसकेपनी
सुनी तिमीलाई रमाउन चाहन्छु ।
तिमी मिठो घामको राप
त्यो ठण्डी काठयाङ्ग्रिने माघकी
तिमीलाई नजिक आई अङ्गाल्न नसकेपनी
दिवामा तिमीलाई महसुस गर्न चाहन्छु ।
No comments:
Post a Comment