Sunday, September 30, 2018

मुक्तक : समय

मुक्तक :
चिरेर सारा काठोर छालहरु
बिर्सेर हर अप्ठ्यारा हालहरु
पाउन तिमीलाई उढ्छु क्षितिज पारी
जितेर हर समयका कालहरु ।।

No comments: