Tuesday, September 11, 2018

मुक्तक : अपूरो

मुक्तक :
पानीलाई प्यास लाग्यो भन उस्लाई के पिलाउँ
आगोलाई ठण्डी लाग्यो भन अब के जलाउँ
स्रोत नै अड्कल्चो अपूरो , पूर्ण केलाई मान्ने ?
भोकलाई भोग लाग्यो भन अरुके सुनाउँ

No comments: