Sunday, April 10, 2011

छोटो कविता : कहाँ पाईन्छ र

यहाँ भनेको जस्तो कहाँ पाईन्छ र
सबै सँग सित्तैमा साईनो कहाँ लाइन्छ र
मेरो भनेको माया त टुट्यो
आफ्नो भन्नेको साथ त छुट्यो
अब कस्को रह्यो र आस
मुटुमा timro मायाको अझै छ बास
सपना लुटिएको देख्दा म धुरुधुरु रुन्छ
सानो बात्ले पनि मुटु चसक्क चुन्छ

-आ'बिश'

No comments: