Sunday, April 10, 2011

कविता : Life पनि कती wierd छ है


Life पनि कती wierd छ है
जे चाहिन्छ त्यो हुन्न जे हुन्छ त्यो सोछेको नि हुन्न,
यो गर्छु त्यो गर्छु भन्यो
यो इछ्या त्यो आकांक्ष्या भन्यो
यो आशा त्यो भावना भन्यो
यो सपना त्यो कल्पना भन्यो
त्यो चाहना यो माया भन्यो
कहिले कतीखेर बित्यो पत्तै नहुने त
कहिले एकपल पनि भारी रहने
खै कस्तो कस्तो
Life पनि कती wierd छ है ।।
Just एउटा प्रश्न जीवनको ......
-आ'बिष'

No comments: