Monday, April 10, 2017

मुक्तक : मन यो छुच्चा

यता हेर्छु, हेर्छु उता जताततै यादका गुच्छा
कहिले हाँसो,आँसु कहिले दिन्छन् यि लुच्चा
हिजोलाई बिर्सेंर आजमा बाँच भन्छ गीता
पुरिएको उप्काउन मै रमाउँछ मन यो छुच्चा ।।

No comments: