Friday, April 7, 2017

मुक्तक : रमाईरहेको मान्छे

भात्किए पनि म आँफैमा रमाईरहेको मान्छे
चोइटिए पनि म आँफैमा हराइरहेको मान्छे
कसैले के भन्छन् कसैले के गर्छन् कुनै गुनासो बिना
घोप्टीए पनि म आँफैमा चिहाईरहेको मान्छे ।।

No comments: