Wednesday, April 5, 2017

मुक्तक : किन नसोध ?

आकाशको जून-तारा बम्किन्छन्, किन नसोध ?
बसन्तको फूल सारा गम्किन्छन्, किन नसोध ?
लाली चडेका यौवनको सौरभ फैलियो ब्रम्हाण्ड बागमा
झरनाको शान्त धारा सन्किन्छन्, किन नसोध ?

No comments: