Friday, April 7, 2017

मुक्तक : मिलन कहाँ छ र ?


म धर्तीमा जम्ने, तिमी गगनमा डुल्ने - मिलन कहाँ छ र ?
म आफूमा भूल्ने, तिमी प्रसंसामा झुल्ने - मिलन कहाँ छ र ?
कुखुराको भाले जती सुकै रङ्गिन किन नहोस् मजुर बन्दैन
म सेवामा खुल्ने, तिमी सेल्फीमा फूल्ने - मिलन कहाँ छ र ?

No comments: