Thursday, April 20, 2017

मुक्तक : चिनो

मुक्तक :

मौनतामा रुमल्लिएको झिनो भावना
सम्झौतामा अल्झिएको मसिनो तिर्सना
के थियो र मेरो, देउँ के अब उपहार
विवशतामा धुमिल्लिएको चिनो सम्झना ।।

No comments: