Wednesday, April 26, 2017

मुक्तक : हाँसोको पासो थप्यौ तिमीले

मुक्तक :

हाँसोको पासो थप्यौ तिमीले
नजरको जाल हल्यौ तिमीले
 मायाको जुवामा हार्न खोज्दैछ
मन प्रितको खाल थप्यौ तिमीले  

No comments: