Monday, April 10, 2017

मुक्तक : जीवन

मुक्तक :

आए कती यो जीवनमा कती गई गए
मन खाएकाहरु जमी रहे अरु पग्ली गए
नाता कुटुम्ब इष्ट मित्र साथी अनी रिपु
हल्ला गरी बाँड्छन् पल-क्षण कोही चुपचाप गए ।।
(जीवनमा आउँदै साथ दिने समस्तमा समर्पित)

No comments: