Thursday, April 27, 2017

मुक्तक : तिम्रै नामको

प्रितको होलीमा रङ्ग खास चल्छ तिम्रै नामको
भावको व्यवसाएमा बिशेष पास चल्छ तिम्रै नामको
हापेको एउटा सानो हात न रहेछु म त 
मायाको ठूलो खालमा तास चल्छ तिम्रै नामको

No comments: