Wednesday, April 5, 2017

मुक्तक : लाचारपनको रोष

आँखामा रहेको लाचारपनको रोष
भाग्य समयले बिनसित्त पाएको दोष
उनी लागिन दूर कहीँ भावीको त्यन्द्रो समाइ
जलेको थियो मुटुका बिरक्तिएको हर कोष ।।

No comments: