Friday, March 29, 2019

मुक्तक : दुबोहरु


चटकमा भक्ती भेट्छन्
वाचनमा शक्ती भेट्छन्
कुनौटोमा मौलाउने दुबोहरु
छायाँमा सुक्ती भेट्छन् ।
*************************
2019-3-29

No comments: